आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।

आइतबार सुनको मूल्य ७१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेर ८३५ मा कारोबार भएको छ ।रातोपाटी

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close