काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौ । बुधबार बुलेका भूकम्पको धक्का महसुस गरिएको छ ।

बेलुका १० बजेर ८ मिनेटमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । काठमाडौं उपत्यकामा ठूलै धक्का महसुस गरिएको छ । अन्य विवरण आउन बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close