कोरोनाबारे परामर्श गर्न एनसेलको हटलाइन नम्बर

कोरोना भाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा समाधान गर्न एनसेलले हटलाइन नम्बर सञ्चालन गरेको छ ।

चौबीसै घण्टा सञ्चालनमा रहेको एनसेल कोभिड-१९ हटलाइन सेवा ९८०५५५४५०० मा स्वास्थ्य परामर्शका लागि कल गर्न सकिनेछ । एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालित हटलाइन सेवाले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई पनि दैनिक निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close