गंगालाल अस्पतालमा प्रधानमन्त्री ओली

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी सामान्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताए । ‘मुटुसम्बन्धी सामान्य परीक्षण हो, अहिले सकिन लाग्यो’ थापाले अनलाइनखबरसँग भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also

Close
Back to top button
Close