दर्पण र प्रशंसाको ‘माया यस्तो’

गायक विक्रम राई र गायिका संझना राइको स्वरमा समावेश ‘माया यस्तो’ सार्वजनिक गरिएको छ ।

दर्पण राइको शब्द तथा अजय कार्कीको यसमा संगीत छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा दर्पण राई र प्रशंसा रायमाझीले अभिनय गरेका छन् ।

भिडियोमा राजकुमार केसीको छायांकन, सन्देश शाहको सम्पादन छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close