बिवेक राईकाे डरलाग्दाे दु्र्घटना, उपचार गर्न खर्चकाे अभाव, बहिनी रूदै मिडियामा

उदयपुरका बिबेक राईको सहयोगको लागि बहिनि मेरी राइले सम्पूर्ण नेपालीहरुलाई सहयोगको अपिल गरेकी छिन । बिबेकको बैसाख २२ गते दुर्घटना भएको थियो ।

घरको स्थिति अति कमजोर हुनाले पछि काठमाडौंमा आएर सानो तिनो कामगरी भाई र बहिनीलाई लिएर गुजारा चलाई रहेको अवस्थामा उनको ललितपुरको नख्खु स्थित बाटोमा बाईक दुर्घटना भई अचेत अवस्थामा हस्पिटलमा पुराई टाउकोको दाहिने पट्टीको हड्डी निकालिएर राखिएको कारण फेरी हड्डी लगाउनको लागि ८ लाख भन्दा बढि रकम चाहिएको छ ।

कोठामा खान सम्म अभाव भएको छ, यदि यो दु खको घडिमा सहयोगको लागि हजुर हरुको सानो मुठ्ठीले पनि ठूलो काम गर्ने छ , बिदेशमा रहनु हुने वा स्वदेशमा रहेर सहयोग गर्नु भन्दै उनकी बहिनि मिडियामा आएकी छिन ।

सहयोगको लागि

खाता नम्बर : A/C : 0415750444693001
A/C Name : Meri Rai ( बिमारीको बहिनी)
Bank Name : NIC Asia
Branch : Satdobato
फोन सम्पर्क : 9808969556/ 9819916576

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close