नारायणहिटीदेखि दशरथ रंगशालासम्म आधुनिक पार्क

काठमाडौं, १५ जेठ । सरकारले नारायणहिटी दरबारदेखि दशरथ रंगशालासम्मको क्षेत्रलाई आधुनिक पार्कका रुपमा विकास गरिने घोषणा गरेको छ ।

त्यस्तै, बहुतले भूमिगत पार्किङको निर्माण गरिनेपनि सरकारको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषणमार्फत यस्तो जनाएका हुन् । सरकारले सहरी विकास मन्त्रालयका लागि ४१ अर्ब २० करोड बजेट विनियोजन गरेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close