पल शाह र स्वस्तिमा खड्काको ‘ज्यानमारा मुस्कान’

शनी विश्वकर्मा र समिक्षा अधिकारीको स्वरमा समावेश ‘ज्यानमारा मुस्कान’ बोलको गीत सार्वजनिक गरिएको छ । दुर्लभ केसीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत छ ।

यो गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह र स्वस्तिमा खड्काको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close