प्रधानमन्त्री सोमबार र बुधवारको जाँच पश्चात स्वदेश फर्किने

काठमाडौं– ऊर्जामन्त्री वर्षमान पुनले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पुनले शनिबार सिंगापुर पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै  सोमबार र बुधवारको जाँच पश्चात उनी नेपाल  फर्कने जानकारी दिए ।

गत भदौ ५ गते सिङ्गापुर गएका उनको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close