बलात्कारपछि हत्या भएको भागरथी भट्टलाई न्यायको माग गर्दै दीप प्रज्वलन

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टलाई न्यायको माग गर्दै माइतीघर मण्डलामा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ ।

माइतीघर मण्डलामा भेला भएका युवाहरुको समूहले भागरथीलाई न्याय दे भन्दै दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमा सहभागी भएका युवाहरुले गृहमन्त्रीको राजीनामा समेत मागेका थिए । बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also

Close
Back to top button
Close