रवि ओडको गीत ‘तिमी बिजी टिकटकमा’

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको छ ।

नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा गायिका सम्झनाले संगीत भएकी छिन् । भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । भिडियोमा टिकटकले परिवारमा पुर्याएको समस्यालाई रमाईलो तरिकाले देखाइएको छ ।

निसान घिमिरेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close