सोनि कडेलको लखनऊ देखि काठमाडौ सम्मको कला यात्रा

काठमाडौं एन्टिना घनश्याम। भारतको लखनऊमा जन्मेकी सोनि कडेल अहिले नेपालकी चल्तीका कलाकार मा गनिन्छिन । बाल्यकाल भारतमै बिताएकि सोनि २०५२ सालमा स्वदेश नेपाल फर्किएकी थिइन । २०७० सालमा राजधानी काठमाडौ प्रवेश गरेकी सोनिले पत्रीका मा छापिएको कलाकार आबश्यक्ता सम्बन्धि बिज्ञापन हेरेर कला मोह जागेको बताउछिन ।

जोरपाटी को एउटा फिल्मी स्कुलमा अभिनय सिकेर कलाक्षेत्रमा लागेकी उनीले हाल सम्म २ दर्जनभन्दा भन्दा बढी टेलिचलचित्रमा अभिनय गरिसकेकी छिन । कामप्रति निकै बफादार मानिने सोनिलाइ नायिका पनाह अधिकारीले निकै सहयोग गरेको बताउछिन । ठूलो पर्दाको विभिन्न फिल्ममा समेत अभिनय गरेकी सोनि एक कुशल मेकप आर्टिस्ट समेत हुन ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close