स्मृती र भिमको ‘माझी दाइले’

गायिका अस्मिता अधिकारी र गायक भिम श्रेष्ठको स्वरमा ‘माझी दाई’ सार्वजनिक भएको छ ।

गीतमा फराज अर्पणको शब्द तथा संगीत छ । फराज अर्पणकै निर्देशनमा बनेको यो गीतको म्यूजिक भिडियोमा फराज र सतिज श्रेष्ठको सम्पादन, अंकिल कटुवाल र फराजको छायांकन छ ।

भिडियोमा स्मृती श्रेष्ठ र भिम श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also

Close
Back to top button
Close