भारतीय राजदूत पुरीले गरे प्रधानमन्त्री ओलीसँग विदाई भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुुरीले विदाई भेटघाट गरेका छन् ।   पुरीले प्रधानमन्त्री निवास बालुुवाटारमा ओलीसँग विदाई भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close