सुनको मूल्य फेरि बढ्यो, तोलामा ७६ हजार ५०० रुपैयाँ

। साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा आइतबार सुन ५०० रुपैयाँले बढेको हो । शुक्रबार सुन तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८९५ रुपैयाँमा कारोबार भएको छ । यसअघि चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close