ममताको ‘फेरि भेट नहोला’ सार्वजनिक

काठमाडौं । टेलिभिजन रियालटी शो नेपाल आइडलबाट चर्चामा आएकी गायिका ममता गुरुङको नयाँ गीत ‘फेरि भेट नहोला’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङको संगीत र शब्द रहेको छ ।

गीतको एक भिडियो समेत तयार पारिएको छ । जसमा छायाँंकन, सम्पादन र निर्देशन प्रतिक पराजुलीको रहेको छ । गीतमा ममताकै अभिनय देख्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close