सनराइज बैंकको ५ लाख “श्वेता खड्काको फाउण्डेशन”लाई

काठमाडौं– सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउण्डेशनलाई रु. ५ लाख सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परोपकारी फाउण्डेशनलाई सहयोग गरेको जनाएको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउण्डेशनलाई चेक हस्तान्तरण गर्दै फाउण्डेशनले गरेको कामको प्रशंसा गरे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए । शर्माले आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए । शर्माले आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close