तारकेश्वोर प्याब्सन अध्यक्षमा पुन निर्बिरोध चयन

एन्टिना घनश्याम काठमाडौँ तारकेश्वर नगरपालिकामा शनिबार भएको प्याव्सनको दोस्रो नगर अधिवेशनबाट धनबहादुर पुनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको छ । शनिबार राति अबेरसम्म भएको अधिवेशनबाट सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गरेको हो ।

प्याव्सन काठमाडौं जिल्लाका अध्यक्ष हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काठमाडौं प्याव्सनका सल्लाहकार दिपक कुमार गुरुङ लगायत कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राम बहादुर के.सी. र कोषाध्यक्ष नबराज भट्टको उपस्थिति रहेको थियो । कार्यक्रममा बुढानिलकण्ठ नगर प्याव्सनका उपाध्यक्षको समेत सहभागिता रहेको थियो । कार्यक्रममा तारकेश्वर प्याव्सनका सल्लाहकार तथा काठमाडौं जिल्ला प्याव्सनका सहसचिव लोकेन्द्रबहादुर खड्का, सल्लाहकार तथा काठमाडौं जिल्ला सदस्य शिव प्रसाद अर्याल, सल्लाहकार शिवहरि लामिछाने, बद्रीनाथ भट्ट, काठमाडौं जिल्ला प्याव्सनका सदस्य राजेन्द्र प्रसाद फुयाँल र साहित्यकार, पत्रकार तथा लेखक शिक्षाविद देवेन्द्र अर्याल (आँशु) लगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष धनबहादुर पुनले बताउनुभयो ।

नव निर्वाचित कार्यसमिति

धनबहादुर पुन -अध्यक्ष
गोपाल वुढाथोकी -उपाध्यक्ष
नवराज न्यौपाने -सचिव
झनक राज शर्मा -कोषाध्यक्ष
कमल प्रसाद ज्ञवाली -सहसचिव
सुमित्रा थापा -सहकोषाध्यक्ष

सदस्यहरुमा

राजेश रायमाझी
राधाकृष्ण अर्याल
टकबहादुर थापा
नारायण पोखरेल
उत्तमराज पण्डित
शुष्मा श्रेष्ठ
निमकृष्ण श्रेष्ठ

नव निर्बाचित कार्य समितिले राम्रो कम गरुन एम बि खबरको तर्फबाट पनि बधाई तथा कार्य सफलताको सुभकामना ब्यक्त गर्न चाहन्छौं

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close