भिडियो

श्रृष्टी र जीवनको ‘चुपचाप बदलियो’

गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत ‘चुपचाप बदलियो’ सार्वजनिक गरेका छन् ।

गजल सुन्न मन पराउने श्रोताका लागि तयार गरिएको यो गीतमा नितिनकै शब्द तथा संगीत छ । यो गीतको भिडियोले ८० को दशकको झल्को दिन्छ । गीतको भिडियोमा मोडलद्धय श्रृष्टी खड्का र जीवन भट्टराइलाई फिचरिङ गरिएको छ ।

काठमाण्डौको राम मन्दिरमा खिचिएको भिडियोमा उत्सव दाहालको छायांकन, विष्णु खड्काको सम्पादन र सुव्रतराज आचार्यको निर्देशन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also
Close
Back to top button
भाषा >>