मनाेरञ्जन

प्रधानमन्त्री ओलीद्वारा ‘फर्केर आइन मेरी आमा’ विमोचन

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीकाबीच गीति एल्बम विमोचन गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रमकाबीच प्रेमनाथ अधिकारीको ‘फर्केर आइन मेरी आमा’ शीर्षकको एल्बम विमोचन गरेका हुन् ।

बालुवाटारमा सामाजिक दुरी कायम गरेर कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>