खेलकुद

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फल्ड लाइट जडान गर्ने

सरकारले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फल्ड लाइट जडान गर्न बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले त्रिवि मैदानमा रात्रिकालीन खेलका लागि फल्ड लाइट जडान गरिने जानकारी दिए।

त्यस्तै कोहलपुरस्थित क्रिकेट मैदानका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । सरकार एक स्थानीय तह एक खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिने भएको छ। सरकारले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ रोड रकम विनियोजन गरेको छ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close