‘माछीलाई खोलीको लेउ’मा करिश्मा र हरिवंश

हाँस्य कलाकार तथा गायक हरिवंश आचार्य र गायिका मेलिना राईको स्वर रहेको गीत ‘माछीलाई खोलीको लेउ’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ । भिडियोमा हरिवंश आचार्य, करिश्मा मानन्धर, पल शाह र केकी अधिकारीको फिचर्ड रहेको छन् । भिडियोमा बालकृष्ण ओली लाइन प्रोड्युसर, बेदनाथ धमला प्रोडक्सन डिजाइनर, अर्जुन ठकुरीको प्रोडक्सन छ ।

विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, सुवर्ण दुलाल र भुपेन्द्र अधिकारीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र रेनिस फागोको कलरिङ रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close