खेलकुद

क्रिकेट संघको ‘नेपाल प्रिमियर लिग’ गर्ने निर्णय

२१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको हो । यद्यपि प्रतियोगिताको मिति भने तय भइनसकेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>