राजनीतिसमाचार

आज एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

काठमाडौं, पुस १३ । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै छ।

प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

एकता कार्यक्रममा जनवादी पार्टी नेतृत्व गरिरहेका देवेन्द्रसिंह महता र समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>