धर्म संस्कृति

सानै उमेरका बौद्ध भिक्षुले गरे राहत बितरण

११ असार, काठमाडौं एन्टिना घनश्याम। बौद्ध अनुयायी ङोडुप दोर्जे लामा उमेरले भर्खर २० बर्ष लागे, ७ बर्षकै उमेरमा बौद्ध धर्म बारे अध्यन गर्न गुम्बा पसेका ङोडुपले अहिले लकडाउनले गर्दा समस्यामा परेका ज्यालादारी मजदुरहरुलाई राहत बितरण गर्दै आएका छन् ।

उनले अहिलेसम्म लगभग एक सय ब्यक्तिहरुलाई चामल,दाल,नुनतेल,न्युटेला त्यस्तै स्वस्थ्य सामाग्रीमा माक्स,साबुन लगायतका सामाग्री राहत दिइसकेका छन् । यस्तो बिपदको बेलामा सरकारले गर्नुपर्ने सहयोग सामाजिक अभियान्तहरुले गर्नुपर्दा साह्रै दु:ख लाग्ने उनी बताउछ्न। लामा अगाडी भन्छन् ” यस्तो बेलामा सामाजिक अभियान्तले मात्र होइन , जोसुकैले आफुले जेजती सकिन्छ सहयोग गर्नुपर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>