मनाेरञ्जन
सुनिल थापा हिन्दि फिल्म ‘काजी’मा अभिनय गर्दै

काठमाडौं, २१ माघ। नेपाली फिल्म उद्योगका चर्चित कलाकार सुनिल थापाले हिन्दि फिल्ममा फेरी अभिनय गर्ने भएका छन्। थापाले हिन्दि फिल्म ‘काजी’ मा काम गर्ने भएका हुन्। फिल्मको सुटिङ लागि अहिले सुनिल मुम्बईमा छन्।
मुम्बई पुगेका सुलिनले नेपाली फिल्म ‘लाखे’मा अभिनय नगर्ने भएकै कारण ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार राखेको छ।




