समाचार

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरियो

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको छ। उनीलाई केही समय अघि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कुसुन्ती, ललितपुरबाट पक्राउ गरिएको हो । प्रहरीको उच्च स्रोतले पक्राउ पर्ने विवरण दिएको छ । उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छन् । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार सप्तरी ३ अमरकान्त चौधरीको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>