समाचार
अधिबक्ता भविन्द्र राईको उच्च अदालत वार एसोसिएशनको निर्वाचनमा उम्मेदवारी

सबै कानूनी व्यवसायीहरूको साझा बार बनाउनका लागि उच्च अदालत वार एसोसिएशन पाटनको निर्वाचनमा अधिवक्ता भेषराज पोखरेलको नेतृत्वमा अधिबक्ता भविन्द्र राईले खुल्ला सदस्य पदमा उम्मेदवारी दिएको छ ।
२०८३ श्रावण ३० गते हुने निर्वाचनमा अधिबक्ता राईले क्रम संख्या १३ मा उम्मेदवारी दिएको छन् । उहाँको पूरा टिमको लागि यहाँका लोगहरूको अमूल्य मतको आवश्यकता जनाउदै यहाँका लोगहरूको विश्वासको आधारमा खडा भएको जानकारी गराउनु भएको छ ।
उच्च अदालत वार एसोसिएशन पाटनमा जाने वरिष्ठ र कानूनी व्यवसायीहरूले उहाँको समूहलाई मत दिने र जिताउने विश्वास साथै सबैको समर्थन र सहयोगको आशा व्यक्त गर्नुभएको छ ।




