राजनीति

गठबन्धन टुट्नेवाला छैन, झन् बलियो हुन्छ : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन थप बलियो हुने बताएका छन्। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। नेता नेपाललले चुनावमा गठबन्धनका दलहरु एक भएर अघि बढ्ने बताए।

उनले भने, ‘पाँच दलीय गठबन्धन गरेका छौं। यो गठबन्धन टुट्नेवाला छैन। गठबन्धनलाई थप बलियो बनाउँछौं। समाचारमा अनेक कुराहरु आएका छन्। मनगडन्ते कुराहरु आएका हुन्।’ उनले भने, ‘प्रतिनिधि सभा क्रियाशील हुनुपर्ने बेलामा बाधा व्यवधान खडा गर्ने काम भएको छ। विध्वशंकारी भूमिका निर्वाह गर्ने प्रवृत्ति हाबी भएको छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>