खेलकुद

नेपाल टी–ट्वान्टी लिग सर्‍यो

संघ प्रदेशको चुनावका कारण सुरक्षा दिन व्यवस्था नहुने भएपनि नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करण सरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ। क्यानले लिगको नयाँ मिति घोषण गरेको छैन्। आगामी मंसिरमा हुने निर्वाचनसम्म लिग सरेको क्यानले जनाएको छ। यसअघि पहिलो संस्करणको नेपाल टी–ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो। गृहमन्त्रालयले प्रतियोगिता सार्न पत्र काटेपछि क्यानले प्रतियोगिता सारेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>