प्रवासराष्ट्रियस्थानीय

दक्षिण कोरियाबाट २३८ जना कामदार नेपाल फिर्ता

श्रावन १५ ललितपुर, शंकर दत्त भट्ट।दक्षिण कोरियामा E9 कामदार र अन्य अलपत्र परेकाहरु आज काठमाडौँ आइपुगेका छन्।

साउथ कोरियामा E9 कामदारका रुपमा कम गर्दै आएका र भिषा सकिएका साथै अन्य कामले गएका तर Covid 19 को कारण नेपाल आउन नपाएका आज ३० जुलाईमा त्रिबुवन अन्तरास्ट्रिय बिमान स्थल काठमाडौँ आइपुगेका छन्। जस मध्ये २३८ जना कामदार रहेका छन् भने केहि अन्य व्यक्तिहरु रहेका छन्।

KL को विमानले 775000KW टिकट खरिद गरि NRNA को सहयोगमा जहाज नेपाल आएको हो। आज नेपाल आउनेहरु २३८ जना सबैको PCR नेगेटिभ भएकाहरु मात्र नेपाल प्रवेश भएको निकट श्रोतले जानकारी गराउनु भएको छ। भने प्रत्येक व्यक्ति आफ्नो घर घरमै क्वारेनटाईन बस्ने प्रतिबद्धता गरेको पनि जानकारी दिएका छन्।

सच्याइएको:- दक्षिन कोरिया हुनुपर्नेमा उत्तर कोरिया भएकोले सच्याइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>