अन्तराष्ट्रिय

नीरा टण्डन अमेरिकी राष्ट्रपतिको वरिष्ठ सल्लाहकार

एजेन्सी । भारतीय मुलकी नीरा टण्डन अमेरिकी राष्ट्रपति जो बाइनेडको वरिष्ठ सल्लाहकारमा नियुक्त भएकी छन् । यसअघि मार्चमा व्यवस्थापन तथा बजेट कार्यालयमा निर्देशकका रुपमा मनोनित भएकी नीरा राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त भएकी हुन् ।

यद्यपि नीराले राजनीतिक विरोधका बीच बजेट कर्यालयमा भएको मनोनयन भने फिर्ता लिएकी थिइन् । नीरा अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनकी घनिष्ठ सहयोगी थिइन् । उनले सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेद्वारा उठ्दा निकै सहयोग गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>