सूचना प्रबिधि

यसरी पुग्यो चिनियाँ यान मङ्गल ग्रहमा

एजेन्सी, २८ जेठ । चिनियाँ यान मङ्गल ग्रहमा उत्रिएर तस्बिरहरु खिचेर पठाइरहेको छ ।

यानले लगेको रोभर केही मिटर वरपर चलिरहेको छ । तियानवेन १ ले पठाएको तस्बिरहरुमा मङ्गल ग्रहको शतह र रोभरको दृश्य पनि देखिन्छ । समथर भू-भाग र विभिन्न आकारका चट्टान देख्न सकिन्छ । चीनको रोभर ६ मिटर चलेर तस्बिर लिएको जनाइएको छ । रोभर १.८५ मिटर उचाइको र २४० तौलको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>