सूचना प्रबिधि

चिनियाँ अन्तरीक्षयात्री ९० दिनपछि फर्किए

एजेन्सी, १ असोज । अन्तरीक्षको ९० दिनको यात्रा पूरा गरी फर्किएका छन् ।

उनीहरु एउटै मिसनमा ९० दिन रहेर फर्किदै किर्तिमान राख्न सफल भएका छन् । गोबी मरभूमीमा शुक्रबार तीनैजनाले सकुशल अवतरण गरिसकेको चिनियाँ अन्तरीक्ष एजेन्सीले जनाएको छ । अन्तरीक्ष यात्री नि हाइसेङ, लिउ बोमिङ र ताङ होङबोले सफलतापूर्वक अन्तरीक्षको यात्रा गरेका थिए ।

पृथ्वीमा फर्कदा एकजना अन्तरीक्षयात्री होङबो पेनसँग खेलिरहेको देखिन्थ्यो । सेन्जो १२ मिसनमा उनीहरु अन्तरीक्षमा गएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>