अर्थ खबरसूचना प्रबिधि

चिन बिस्वकै सबैभन्दा धनी रास्ट्र

संगीत तामांग,काठमाडौ। छिमेकी मुलुक चीन सन्सारमा सबै भन्दा धनी रास्ट्रमा पुगेको छ।

चीन जसले किर्तिम चन्द्रमा निर्माण गर्ने योजना रच्दै छन्। हजारौं फाइटर रकेटहरु, सिसाको पुल, सन्सारकै लामो पुल बेईजिङ्ग देखि हङकङ सम्म ग्रेटवल जसलाई ग्रह बाट पनि देख्न सकिन्छ, आदि इत्यादि शक्तिशाली गतिशील कुराहरू निर्माण गर्न सफल छन्।

पछिल्लो समय मित्ररास्ट्र चिन अमेरिक लाई समेत पछि गर्दौ २० वर्षमा ११३ ट्रिलियन डलरको सम्पत्ति बृद्धि गरेर चीन विश्वको सबैभन्दा धनी राष्ट्र बनेको छ जुन त्यस अवधिमा भएको कुल सम्पत्तिको १/३ प्रतिशत हो, ब्लूमबर्ग र म्याकिन्से एन्ड कम्पनीका अनुसार चिनको ज्याक्माले ठुलाठुला योजनाहरु आजै गर्दै आइरहेको बताएका छन।

जसद्वार चीनको अर्थतन्त्र वृद्धिमा टेवा पुग्ने बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also
Close
Back to top button
भाषा >>