भिडियो

बले र आयुष्माको ‘मैसाब’ सार्वजनिक

गायक बिजय खड्काले शब्द एबं आवाज दिएको ‘मैसाब’ नामक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।

अहिलेका चर्चित मोडल सागर लम्साल बले र आयुष्मा कार्की अभिनय रहेको गितमा नवीन कार्कीले संगीत गरेका छन्। उक्त गीतको भिडियो लाई घनश्याम तिमल्सिना एन्टिनाले निर्देशन गरेका हुन। आधुनिक मेलोडीमा रहेको गितलाई रामकृष्ण कडेलको छायांकन, मन्दिरा ढुंगानाको कोरियोग्राफी, ॐ प्रसाइको सम्पादन रहेको छ। M8 Music Factory युट्युब च्यानलबाट रिलिज भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>