मनाेरञ्जन
मोडल शीर्षक अधिकारीलाई चलचित्रमा पनि डिमान्ड

काठमाडौं एन्टिना घनश्याम। म्युजिक भिडियाे मार्फत उदयमान मोडल,कलाकार शीर्षक अधिकारी अनुकुल समयमा फिल्मि दुनियामा समेत प्रबेश गर्ने बताउनु हुन्छ ।
आफ्नाे कर्म क्षेत्रकाे कार्य व्यस्थतताकाे कारण विभिन्न समयमा प्राप्त भएका अफरहरूलाई समेत रिजेक्ट गर्दै आयका शिर्षक ले करिब आधा दर्जन म्युजिक भिडियो खेलिसकेका छन। केही समय अगाडि मात्रै पनि शिर्षकले फिल्म निर्देसक घनस्याम तिमल्सिना एन्टिनाले निर्माण गरेको ठूलो पर्दाको चलचित्र “बदला रिटर्नस” मा कार्यब्यस्थताका कारण समय दिन सकेनन् ।
आगामी दिनमा भने भ्यायसम्म फिल्मी करियरलाइ पनि सङ्सङै अगाडि लैजाने शिर्षकको लक्ष्य छ।




