राजनीति

भोटेकोशी-त्रिशुली बाढी प्रभावितहरुका लागि आवास हस्तान्तरण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा आयोजित एक कार्यक्रममा सहभागिता जनाए । उक्त अवसरमा उनले वाईसिएल नेपालद्वारा भोटेकोशी-त्रिशुली बाढीले प्रभावित परिवारहरूको लागि निर्माण गरिएको अस्थायी आवास हस्तान्तरण गरे । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>