धर्म संस्कृतिसमाचारस्थानीय

नेपाल वैश्य युवासंघ महोत्त्तरी नगर अधिवेशन सम्पन्न

१६ कार्तिक, रामगोपालपुर, महोत्तरी, नविन साह। ‘नेपाल वैश्य युवा संघ’ रामगोपालपुर महोत्त्तरी नगर अधिवेशन सफलतापुर्वक सम्पन्नभएको ।

“नेपाल वैश्य युवा संघ” महोत्तरी नगर स्तरीय अधिवेशन कल्पना ईग्लिस बोडिङ्ग स्कूल रामगोपालपुर ५ को प्राङ्गनमा श्री जगन्नाथ साहको अध्यक्षतामा सम्पन्नभएको हो । नेपाल वैश्य(बौधिक) समाजको अधिवेशन संगै नयाँ कार्य समिती गठन मिती २०७७।०७। १५ भएको छ। प्रदेश नं. २ को साँसद माननीय भरत साहको आथित्यमा सम्पन्न उक्त अधिवेशन तथा कार्य समितिको बिघटन र चयनमा पुर्व शान्ति तथा पुर्ण निर्माण राज्यमन्त्री श्री दिप नारायण साहको बिशिष्ठ अथिति रकेका थिए। केन्द्रिय सल्लाहकार श्री राम किश्वोर चौधरी, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज जिबछ चौधरीको पनि उअप्स्थिति रहेको थियो । भने कार्यक्रममा औरही नगरपालिका वडा नं. २ को वडा अध्यक्ष बिनोद पजियार साथै बिभिन्न पेशाकर्मीहरु लगायत २०० भन्दा बढि सर्बसाधारणको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रमले महोतरीको नगर स्तरीय कार्यकारी समितीको अध्यक्षमा पुन: जगन्नाथ साह चयन भएको छन् । त्यसै गरी उपाध्यक्षमा श्री राम प्रताप साह, सचिवमा श्री वैजू साह, सह सचिवमा प्रमोद कुमार साह, कोषाध्यक्ष श्री मनोज चौधरी र सदस्यमा ९ वटै वडा बाट २ -२ जना क्रमस : पदाधिकारीहरु बेचु साह, रामदेव साह, राम कृपाल साह, अमर नाथ चौधरी,गणेश चौधरी, लालेन्द्र साह, अरुण साह, उमेश साह, लक्ष्मण साह, ज्वाला साह, श्याम साह, नरेश चौधरी, शत्रुधन साह, खेदु साह, राजगिर साह, रामस्नेही साहचयन भएको छन । सल्लाहकारहरुमा सुरेन्द्र साह, महेश चौधरी, शंकर साह, पाल्तु साह, सुनिल चौधरी, शम्भु साह, रमेश साह चयन भएका छन्।

अध्यक्ष जगरनाथ साहका अनुसार नेपाल वैश्ययूवा सँघको बिधान, निती, नियमको अधिनमा रहि कामगर्ने प्रतिबद्वता जनाएका छन्। साथै उहाँहरुले सबैको साथ र सहयोगको अपेक्षाराखेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>