समाचार

प्र.स.नि.सुरेन्द्र बहादुर बसेल सम्मानित

काठमाडौँ। ईलाका प्रहरी कार्यालय पंचलादह दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्र.स.नि.सुरेन्द्र बहादुर बसेल आफूलाई दिएको जिम्मेवारी त्रुटिरहित तवरबाट सम्पन्न गरि ईमान्दारी तथा बफादारीका साथ उत्कृष्ट कार्य सम्पादन गरेको हुदा जिल्ला प्रहरी कार्यालय जाजारकोट द्वारा पुरस्कृत भएका छन्।

बसेललाई अपराध अनुसन्धान तथा सम्मानित अदालत बाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरि कानुनी कारबाहिमा ल्याउने कार्यमा उत्कृष्ट कार्य गर्दै आएकोमा पुरस्कृत गरिएको हो। प्र.स.नि.सुरेन्द्र बहादुर बसेललाई एम बि खबरको टिमबाट हार्दिक बधाई तथा सुभकामना।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>