राजनीति

असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

२३ जेठ, काठमाडौं। सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए। अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ। गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>