धुर्मुस सुन्तलीलाई १७ करोड ऋण

संगीत तामांग,काठमाडौ। धुर्मुस सुन्तली को क्रीकेट रंगशालाको योजना कहाँ पुग्यो ? कसरी लाग्यो १७ करोड ऋण ? धुर्मुस सुन्तली को क्रीकेट स्ट्यडिम अब के हुन्छ ?
चर्चित हास्य कलाकार धुर्मुस सुन्तली ले पछिल्लो समय दिएक टिप्पणीको बिसयमा कुरा गरौ। धुर्मुस उर्फ सित्तराम कट्टेल र सुन्तली उर्फ कुन्जना घिमिरे एक हास्य कलाकार साथै समाजसेबीहरु हुन। धुर्मुस सुन्तलीलाई गरिबीको देवता नै भन्ने गरेका छन्। घरबिहिनलाई घर बने दिएका छन, रोगीलाई उपचार गरिदिएका छन। धुर्मुस सुन्तली पछिल्लो समय देशको ईमान बढाउन ठूलो योजना लिएर आएका थिए। उनीहरुको योजनालाई सहयोग गर्न देशबिदेशमा भएको युवाहरू एक भएर सहयोग गरे तर निर्माण हुन लागेको ३० हजार क्षमताको रंगशाला मा ती सहयोगले भ्याएन। उल्टो धुर्मुससुन्तली लाई १७ करोड ऋण लागेको धुर्मुस सुन्तली बताउछन।
गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बारे सीताराम कट्टेल धुर्मुस भन्छन्, “यो राष्ट्रिय सम्पत्ति हो, व्यक्तिको सम्पत्ति होइन, सहयोगी हातहरु प्रति हार्दिक आभार प्रकट गर्दछु र यदि हामी पनि त्यही हौसला, चासो र आवाज उठाउँदै अगाडि बढ्ने हो भने । यो आयोजनाका लागि नेपालले अर्को वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रंगशाला पाउनेछ।” यस आयोजनाका लागि करिब ४० हजार सहयोगी हातको भावनालाई देशले कदर गर्न नपर्ने हो ? विदेशमा? तपाईं आउनुभयो र हामी कति टाढा पुग्यौं भनेर हेर्नु भयो भने हामी साँच्चै प्रशंसा गर्नेछौं। हामी परियोजनाको बारेमा सबै विवरणहरू छिट्टै सार्वजनिक गर्नेछौं।




