राजनीतिसमाचार

प्रधानमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा दुईपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले बताएका छन् । भेटमा नेपाल र अमेरिकाबीचको लामो सम्बन्ध, सहकार्य र द्वीपक्षीय हितको विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले ट्विटरमा उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>