राजनीतिसमाचार

जनजागरण पार्टीको महाधिवेशन धादिङमा सम्पन्न

धादिङ। धादिङबेसी सदरमुकाममा सम्पन्न जनजागरण नेपाल पार्टीको दोस्रो महाधिवेशनबाट अध्यक्षमा ललितपुरका डा. बी. पी. खनाल पुन: अध्यक्षमा चयन भएका छन्।

संघीयता, लोकतन्त्र, संविधानवाद, सहकारिता, उद्यमशीलता, पुँजीवाद भन्ने नाराका साथ पुस १३, १४ र १५ गते तीन दिन सम्म चलेको महादिवेशनले खनालको अध्यक्षतामा २३ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो।

निर्वाचित केन्द्रीय समिति
१. डा. बी पी खनाल, अध्यक्ष
२. सुनिल महर्जन, वरिष्ठ उपाध्यक्ष
३. द्वारिका श्रेष्ठ, उपाध्यक्ष
४. थलु प्रसाद खतिवडा (रोशन), महासिचव
५. हिराकाजी महर्जन, कोषाध्यक्ष
६. विदुर अधिकारी, सह-महासचिव
७. पुरुषोत्तम उप्रेती, उप-सह-महासचिव
८. लिलियो महर्जन, उप-सह-महासचिव
९. देवेन्द्र सिंह डंगोल, उप-सह-महासचिव
१०. कालबहादुर विक, सह-कोषध्यक्ष
११. चेरोङ तामाङ, उप सह-कोषाध्यक्ष
१२. राजु नेपाल, मुख्य-सचिव
१३. आनन्द बहादुर, पीएम सचिव
१४. मोहमद, सुनार सचिव
१५. चन्द्र मायाँ श्रेष्ठ, उप-सचिव
१६. विन्दा कटुवाल, उप-सचिव
१७. रामेश्वर यादव, सदस्य
१८. मन प्रसाद जैसी, सदस्य
१९. लिलाराज श्रेष्ठ, सदस्य
२०. रामबहादुर मोक्तान, सदस्य
२१. प्रेमबहादुर शाही, सदस्य
२२. रावल सुना,र सदस्य
२३. उर्मिला पाठक, राई सदस्य

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>