शिक्षा
प्याब्सन काठमाडौँको सहकोषाध्यक्षमा अधिकारी

घनश्याम तिमल्सिना काठमाडौँ। निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँको १५औ अधिबेशन सम्पन्न भएको छ।
उक्त अधिबेशनले काठमाडौको नेपालटार स्थित नेशनल मोडेल इङलिस बोर्डिङ स्कुलका संस्थापक,प्रीन्सिपल दिननाथ अधिकारी डि एन सहकोषाध्यक्षमा भारी मतले बिजय भयका छन्। प्रेम राई परिक्षित अध्यक्षमा निर्बाचित हुनुभएको छ।
भर्खरै अधिबेशन सम्पन्न भयको थियो। विद्यालय, बिध्यार्थिहरुको सर्वाङ्गीण बिकाशकोलागि मेरो कार्यकाल भित्र महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने भयको कुरा शिक्षा सेवि डि एन ले बताएक छन्। यहाँको सफल कार्यकालको लागि एमबिखबर परिवार हार्दिक बधाई तथा सुभकामना ब्यक्त गर्दछौं।




