बागमती प्रदेशराजनीति
ललितपुरका मेयर चिरिबाबु महर्जनले लिए शपथ

११ जेठ, काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन्।
ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन्। मेयर महर्जनले अन्य जनप्रतिनिधिलाई शपथ गराएका छन्। उनले बुधबार नै पदभार ग्रहण गर्नेछन्।
उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन्। मेयर महर्जनले अन्य जनप्रतिनिधिलाई शपथ गराएका छन्। उनले बुधबार नै पदभार ग्रहण गर्नेछन्।




