अन्तराष्ट्रिय

कोरोना भाइरस : मर्नेको संख्या २५९, १२ हजार संक्रमित

कोरोनाभाइरस संक्रमणका कारण मर्नेको संख्या २५९ पुगेको छ भने यो प्रकोपबाट ११,७९० संक्रमित बनेका छन् ।

मर्ने २५९ व्यक्ति सबै चीनका हुन् तर कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २१ देशमा पुगिसकेको छ । शुक्रबार संक्रमणको विस्तारको स्थितिलाई ख्याल गरेर विश्व स्वास्थ्य संगठनले स्वास्थ संकटकाल नै घोषणा ग¥यो । कोरोनाभाइरस एक पछि अर्को नयाँ देशमा देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले उक्त कदम चालेको हो ।

नाभाइरस प्रकोपसम्बन्धमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । यस घोषणा अन्तर्गत अमेरिकाले भर्खरै चीन भ्रमण गरेका विदेशी नागरिकलाई अस्थायी कालको लागि भिषा नदिने घोषणा गरेको छ ।चीनले अमेरिकी कदमबाट आफूहरु दुःखी बनाएको प्रतिक्रिया दिएको छ । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>