समाचारस्थानीय

काठमाडौंमा ठूलो भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा बुधबार साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको छ ।

ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भुइँचालो गएको हो । भूकम्पको धक्काले धेरै मानिसहरु घर बाहिर निस्किएका थिए । गएराति ११ : ४० मा पनि भूकम्पको धक्का महशुस गरिएको थियो । गएराति २.७ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>