भिडियो

नाजिर र उषाको ‘जवानी ताजा ताजा छ’

गायक यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा समावेश ‘जवानी ताजा ताजा छ’ सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत छ । मोहित मुनाल गीतका संगीत संयोजक हुन् । यो गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीलाई देख्न सकिन्छ ।

रविन्द्र न्यौपानेको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको निर्देशन छ । गायिका लाम्गादे १३ बर्षपछि गायन क्षेत्रमा फर्किएकी हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>