राजनीति

“रिसर्च” कार्यक्रमकाे २५ औँ शृङ्खला नेपाली बैज्ञानिकहरुकाे उपस्थितिमा सम्पन्न

दिपेश श्रेष्ठ, काठमाडौँ। राष्ट्रिय नाचघरमा आयाेजित साे कारयक्रममा नेपाल सरकारकाे तर्फबाट मन्त्रि पम्फा भुसालले अनुसन्धानकाे क्षेत्रमा सहयाेग गर्ने बताए भने उज्यालाे नेपालकाे नायक कुलमान घिसिङले नेपालमा बिजुलिकाे उत्पादन अनुसार खपत कमभएकाे हुनाले प्रसस्त बिजुलि प्रयाेग गर्न नागरिकलाई आह्वान गरेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देसबिकासका लागि आफुमा भएकाे सीप र ज्ञानलाई प्रयाेग गर्दै समृद्द नेपाल, समुननत नेपालिका लागि अग्रसर बैज्ञानिकहरुकाे उपस्थिति थियाे। नेपालकाेलागि कम्प्युटरकाे अविस्कारक डा: मुनि बहादुर शाक्य,आयुर्वेदिक औषधिका अन्भेषक डा: सुवास सुब्बा लगायत मलेसियन अन्भेषकहरुकाे समेत उपस्थिथिति रहेकाे थियाे।

कार्यक्रममा सामाजिक क्षेत्रबाट राष्ट्र र समाजकालागि याेगदान दिनाेहुने मात्रिका मगर, चन्द्रिका मगर लगायतकाे उपस्थिति थियाे भने माटाेकाे अन्भेषक अविस्कार क्षेतका बैज्ञानिकहरुकाे विशेष उपस्थिति थियाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>